Home  About us  Activities  Contact  Feedback  Photo

यही अक्टोबर ७ मा कमरेड केपी शर्मा ओली बेल्जियममा

यही अक्टोबर ७ तारिक नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा बिदेश बिभाग प्रमुख कमरेड केपी शर्मा ओलीको उपस्थितीमा बेल्जियम स्थित सम्पुर्ण नेकपा एमालेका समर्थक, शुभचिन्तक तथा कार्यकर्ताहरु बीच कमरेड केपी ओली संग भेटघाट उहाँबाट देशको बर्तमान अबस्था र ने क पा (एमाले)को भूमिका र समसामीक बिसयमा प्रशिक्षण र अन्त्यमा दशैको शुभ कामना आदान प्रदान तथा दशै भोजको पनि आयोजना गरिएकोले उक्त दिनमा यहाँहरु सम्पुर्ण कमरेडहरुलाई उक्त कार्यक्रममा सहभागी भई दिन हुन हार्दिक अनुरोध गर्दछौ ।

उक्त दिनमा पार्टीको नयाँ संगठित सदस्यता लिनुहुने सम्पुर्ण कमरेडहरुलाई केपी ओली ज्यू बाट सपथ ग्रहण गराइने कार्यक्रम राखिएको कुराको पनि जानकारी गराउन चाहान्छौ । कार्यक्रमको ब्रिस्तित विवरण

कार्यक्रमको मिती - ७ अक्टोबर २०१०

कार्यक्रम हुने स्थान (VUB) Vrije University,Etterbeek;Brussel,Dienst Resturent Hall,R building;ब्रुस्सेल

बाटो- ब्रुस्सेल सेंट्रल मा ट्रेन बाट उत्रेर मेट्रो 1A harnandebruc जाने मेट्रो लाइन र pitilion स्टेशन मा ओर्लेर राईट बाट माथी निस्किने र सिद्दै राईट साइड को बाटो लिने जून बाटो VUB straight जान्छ  पारी बाट resturnt पनी देखिन्छ /  

दशैं कार्यक्रम सहयोग - 20 यूरो प्रति ब्यक्ति (सामान्य घट /बड हुन सकने ) 

स्थान को लागी संपर्क/ मोबाइल नंबर-

क प्रकाश कार्की /0474215568,0486288668,0486442687,0484816602

 संपर्क
लुवेंन - पुरुसोत्तम सुबेदी ,बोधराज पौड्याल ,गोपाल सिम्खाडा,बिपिन खडका,भगवती अधिकारी , यामू नीरौला 

            अन्त्वेर्पन - सरस्वती चापागईं, कृष्ण खतिवडा  ,तुलसी  नाथ सुबेदी , अर्जुन कुमार श्रेष्ठ  किसान KC, बिनोद नेउपाने ,कृष्ण नेउपाने  अर्जुन गुरुंग ,चन्द्र शर्मा ,शालीग्राम  थपलिया ,बुद्धि बराल,ईशा गुरुंग , टिका राम गुरुंग ,तुंगा नीरौला, झुना नीरौलाब्रुस्सेल -प्रकाश कार्की , लक्ष्मी कुइकेल ,इन्द्र लाल चापागईं,जीतेन्द्र अधिकारी ,डेविड थापा गेंट/ostende -अर्जुन दाहाल,कुल  बा  क्षेत्री आवत जावत को लागी स्थानीय स्तरमा ब्यबस्था गर्न अनुरोध 

कार्यक्रमको रुपरेखा

  • बिहान ११ बजे बाट पार्टी कमिटी बेल्जियमको बैठक १२:३० सम्म
  • १ बजे बाट भेट्घाट तथा प्रशिक्षण कार्यक्रम ४ बजे सम्म
  • ४ बजे पछि लगत्तै सपथ ग्रहण कार्यक्रम
  • :३० बाट दशैको शुभकामना आदान प्रदान संग संगै दशै भोजको सुरुवात 

नोट-समय कम भएको हुनाले NDF का संपूर्ण साधारण सदस्य हरुलाई र सपथ ग्रहण गर्न बांकी नया साथिहरु लाइ आफ्नो क्षेत्र मा सूचना छिटो भन्दा छिटो पुर्याउनु हुन समन्धित साथिहरु र NDF पधादिकारी कमरेड हरुलाई  हार्दिक बिसेस अनुरोध गरिन्छ

  

 

 

Coming events

यही अक्टोबर ७ मा कमरेड केपी शर्मा ओली बेल्जियममा

 

11 july 2010
NDF Belgium 3rd Conference

 
 

Your suggestion, advice and comment would be highly apperciated . Please send us your advice suggestion and commet

ndfbelgium@gmail.com
© copyright 2006 ndfbelgium.com