Home  About us  Activities  Contact  Feedback  Photo

नेपाल वेल्जियम सांस्कृतिक समाजको आयोजनामा तिज हुदै

नेपाली चेलीहरुको महान पर्व हरितालिका - तिज ) संधैका वर्षरुको जस्तै यस वर्षपनि वेल्जियमको एन्टवर्ेर्पेनमा एन. वि. सि. एस. -नेपाल वेल्जियम सांस्कृतिक समाज)को आयोजनामा भव्यताका साथ सम्पन्न हुन गइरहेको जानकारी गराउंदै वेल्जियममा रहेका सम्पर्ूण्ा राजनितिक, सामाजिक तथा सांस्कृतिक संघ संस्थाहरुलाइ सो कार्यक्रममा सहभागिता जनाइ सहयोग गरिदिन हुन अनुरोध गर्दै निम्न वमोजिमको स्थान,समय र मितिमा वेल्जियममा रहनु भएका सम्पर्ूण्ा नेपाली दिदी वहिनीहरुका साथै दाज्यु भाइहरुलाइ तिज पर्व मनाउन उपस्थितीको लागी हार्दिक अनुरोध गर्दछ ।

मिति ः २२ अगष्ट २००९ शनिवार)

स्थान ः Turnhoutsebaanstraat,110 Antwerpen

समय ः दिउंसो १२.०० वजे देखी वेलुकी ८.००वजे सम्म

आयोजक,
एनविसियस- नेपाल वेल्जियम सांस्कृतिक समाज )
एन्टवर्ेर्पेन


 

 

 

Coming events

 

 

Your suggestion, advice and comment would be highly apperciated . Please send us your advice suggestion and commet

ndfbelgium@gmail.com
© copyright 2006 ndfbelgium.com