Home  About us  Activities  Contact  Feedback  Photo

बेल्जीयममा खुल्ला बनभोज कार्यक्रम हुने

नेपाली लोकतान्त्रिक मन्च  बेल्जीयम छेत्रीय कमिटीले बेल्जीयमका सम्पूर्ण नेपाली दाजुभाइ दिदी बहिनीहरु माझ २००९ शमरको अन्तिम क्षेणमा भेटघाट मित्र मिलन तथा रमाइलोको लागी एक खुल्ला बनभोज कार्यक्रमको आयोजना गरेको छ । उक्त कार्यक्रममा सरीक हुनको लागि सेप्टेम्बर ४ तारीख भित्रमा प्रत्यक ब्यक्तिले टिकट लीइ सक्नु पर्ने जनाइएको छ । सो बनभोज कार्यक्रममा सरीक भएका सबै नेपालीहरु माझ कार्यक्रमलाई  अरु थप आकर्शित गराउनको लागी बनभोज टिकट गोलाप्रथा द्वारा प्रथम द्विप्तिय र त्रितिय आकर्शक पुरस्कारको समेत ब्यवस्था गरेको बनभोज आयोजकहरुले जनाएका छन । उक्त बनभोज कार्यक्रममा शहभागी हुनको लागी शुल्क १० युरो र बस भाडा अलग लाग्ने छ । हरेक छेत्र बाट ऊक्त बनभोज कार्यक्रममा सरीक गराउनका लागी बस ब्यवस्था तथा टिकट बितरण नेपाली लोकतान्त्रिक मन्चका प्रत्यक छेत्रीय कमिटिहरु तथा अन्य सहयोगीहरुले आवश्यक  ब्यवस्था मिलाएका छन । ऊक्त बनभोज कार्यक्रमको बिस्त्रीत जानकारीको लागि तल उल्लेखित स्थान-समय-ब्यक्ती संपर्क गर्न अनुरोध गरीएको छ ।

 

मिती-२००९ -सेप्टेम्बर ६ तारीख आइतबार

बनभोज स्थल - वाभर पार्क

समय -दिनको ११ बजे

प्रवेस शुल्क  १० युरो (इन्क्लुड खाना पानी)  बस भाडा र अन्य पेय पदार्थको लागी अतिरीक्त शुल्क लाग्ने छ ।

ब्यक्ती संपर्क -लुभेनबाट- गोपाल सिम्खडा संयोजक - ०४८६१६१२२१  , पुष्पराज अधिकारी -०४८५०८९४८१, चन्द्र ब्लोन ०४८४५९४२००, सियन चौधरी  ०४८५११२०२१, बोधराज पौडेल ०४९५१४३४७०, बिनोद मरहठ्ठा ०४९६८९३१३७)  पुरुशोत्तम सुबेदी ०४८६६२१३५६  पुस्प अधिकारी

शर्मा ०४९७५०७४९१)

एन्टवेर्पेनबाट -तुलसी नाथ सुबेदी ०४८४९२१२११ शिवकुमार बरुवाल -४९८१४५८०३ , न्यौपाने ०४९४७१६०८१अर्जुन गुरुङ  ०४८४९२०३३४)      (बुद्धी बराल ०४८४१४०३३५)   (शारदा अर्याल सारा ०४८७११८२६५)  (किसान केसी ०४९८४०७१६१)  ( ईशा गुरुङ) (दुर्गा गुरुङ)(टंक गुरुङ) (अर्जुन कुमार श्रेष्ठ ०४८४६७६१७१)  (कृष्ण खतिवडा ०४८४७७०२४६)

ब्रसेल्सबाट-(जितेन्द्र अधिकारी ०४८६४४२६८७) (प्रकाश कार्की ०४७४२१५५६८) आक बहादुर लामा साथै डेभिड थापा ।गेन्टबाट- (ईन्द्रप्रशाद ओली ०४८८३६८४७३)  (मिराज मियां) अर्जुन दाहाल   0485112891  , कुल बहादुर खत्री 048821426  रमेश पौडेल साथै बेल्जीयमका अन्य सबै स्थानका नेपाली लोकतान्त्रिक मन्च समर्थक सहयोगी  संग संपर्क गरी बिस्त्रीत जानकारी लीन समेत सकीने छ ।



 

 

 

 

Coming events

 

 

Your suggestion, advice and comment would be highly apperciated . Please send us your advice suggestion and commet

ndfbelgium@gmail.com
© copyright 2006 ndfbelgium.com