एन डी एफ
बेल्जियमको सम्मेलनको भब्य तयारीको लागि एन डी एफ बेल्जियमको
बैठकले बिभिन्न उपसमितीहरु निर्माण गरेको छ । आउदो जुलाई ११ २०१०
मा बेल्जियमको एन्टरपेन शहरमा हुन गईरहको एन डी एफ बेल्जियमको
तेस्रो सम्मेलन एतिहासिक र भब्य रुपमा सम्पन्न गर्नको लागि एन डी
एफ बेल्जियमले निम्न अनुसार बिभिन्न उपसमितीहरु निर्माण गरि
जिम्मेवारी दिएको छ ।
आर्थिक ब्यबस्था
उपसमिती :
संयोजक
: कृष्ण न्यौपाने सदस्यहरु: ईन्द्र प्रसाद ओली ,
पुष्पराज अधिकारी
, गोपाल
सिंखडा ,
डेविड थापा ,
रमेश पौडेल,
कुल बहादुर खत्री
र राजन बस्नेत रहेका छन
प्रचारप्रसार तथा
जनसंपर्क उपसमिती :
संयोजक: पुरुश्वत्तम सुबेदी सदस्य
हरुमा शिव बरुवाल ,
बुद्वी बराल
, दिपक ज्योति
पौडेल ,
चन्द्र ब्लोन ,
यमु निरौला
, कुल बहादुर खत्री
, ईन्द्रलाल
चापागाइ ,
सुर्य नारायण श्रेष्ठ
बिधान
मस्यौद उपसमिती :
संयोजक -
बोधराज पौडेल
सदस्य हरुमा - शिव
कुमार बरुवाल,
अर्जुन श्रेष्ठ
, पुस्पराज
अधिकारी ,
जितेन्द्र अधीकारी ,
नारायण अधिकारी
, बिनोद
न्यौपाने रहेका छन ।
सदस्यता बितरण तथा
नबिकरण उपसमिती :
संयोजक:
अर्जुन कुमार गुरुङ ,
सदस्य हरुमा :
बुद्वी बराल ,
डेविड थापा
, गोपाल सिंखडा
, रमेशराज
पौडेल , कुल
बहादुर खत्री
सास्क्रितिक प्रस्तुती ब्यबस्थापन उपसमिती :
संयोजक
: मुना ताम्राकार
,
सदस्यहरुमा - सुर्य नारायण श्रेष्ठ ,
बिरेन्द्र गुरुङ
, झुना
निरौना
हल ब्यबस्थापन उपसमिती :
संयोजक
: केशब चापागाइ सदस्यहरुमा - चन्द्र शर्मा ,
किसान केसी इशा
गुरुङ ,
उमेश कर्माचार्य ,बिनोद
न्यौपाने,
लक्ष्मी चापागाइ ,
खानपिन
ब्याबस्थापन उपसमिती :
संयोजक :
ईन्द्र प्रसाद ओली सदस्यहरुमा - प्रकाश कुमार कार्की ,
बुद्वी बराल
, भरत तमाङ
अतिथीसत्कार उपसमिती:
संयोजक :
सरस्वती चापागाइ सदस्यहरुमा - इशा गुरुङ ,
मुना केसी ,
झुना निरौला
,ज्ञानु बरुवाल
, इन्दिरा
पौडेल साहारा अर्याल ,
देवी कार्की
आवास
ब्यबस्थापन उपसमिती :
संयोजक :
शिव कुमार बरुवाल सदस्यहरुमा अर्जुन कुमार श्रेस्ठ ,
सरस्वती चापागाइ
, किसान
केसी ,
बिनोद न्यौपने ,
राजेन्द्र कार्की
यातायात
ब्यबस्थापन उपसमिती :
संयोजक :
टंक गुरुङ सदस्यहरुमा - अर्जुन कुमार श्रेस्ठ,
अर्जुन दाहाल
, पुस्पराज
अधिकारी जितेन्द्र अधिकारी ,
स्व्यम
सेबक परिचचालन उपसमिती:
सयोजक :
गोपाल सिंखडा ,
सदस्यहरुमा - किसन
केसी , आग
बहादुर लामा ,
सियन चौधरी
, चन्द्र ब्लोन
,बिनोद
मरहठठा ,
सुरेश कोरागिं ,
प्रसाद सुब्बा
, राजा
उप्रेती ,
थमन घत्री मगर ,
बिरेन्द्र गुरुङ
, राजन
बस्नेत ,
राजु छेत्री ,
गोपाल अधिकारी
, सुर्य
नारायण श्रेष्ठ ,
सुदर्शन पाण्डे
सांगठनिक
प्रतिबेदनको तयारी:
संस्थाका माहासचिब शिव कुमार बरुवाल
आर्थिक
प्रतिबेदनको तयारी
:
संस्थाका
कोशादक्ष्य कृष्ण प्रसाद न्यौपाने
सम्पुर्ण उपसमितीका
संयोजकहरुले आ-आफ्नो
जिम्मेवारीको प्रगती विवरण हरेक
हप्तामा संस्था
अध्यक्षवा महसचिबलाई जानकारी गराउनु हुन पनि हामी हार्दिक अनुरोध
गर्दछौ ।
नोट:
आबश्यकता अनुसार अझै पनि थ प उपसमिती हरु निर्माण गर्न वा तथा
उपसमितीहरुमा सदस्य हरु थप्न सकिने छ ।
शिव कुमार बरुवाल
महासचिब
एन डी एफ बेल्जियम