नेकपा एमालेका वरिष्ठ
नेता तथा नेपालका संमाननिय प्रधानमंत्री माधव कुमार नेपाल
युरोपियन युनियनको आयोजनामा बेल्जियमको ब्रुस्सेमा हुन हुन
गइ रहेको अती कम बिकसित राष्ट्रहरुको बिश्वो सम्मेलनमा सहभागी
हुनको लागि यही डेसेम्बेर ५ २०१० का दिनमा बेल्जियम आउनुहुने कार्यक्रम
रहेकोले उक्त अवसरमा एन डी एफ बेल्जियमले बेल्जियमको लुभेन शहरमा
संमाननिय प्रधानमंत्रीज्यूको
स्वागतार्थ एक स्वागत तथा भेट्घाट कार्यक्रमको आयोजना गरेकोले उक्त
कार्यक्रममा बेल्जियममा रहेका सम्पुर्ण नेपाली संघ संस्था संगठनका
अध्यक्ष तथा प्रतिनिधि र बेल्जियम बासी सम्पुर्ण नेपाली दाजु भाई
तथा दिदि बहिनी हरु लाई उपस्थितीको लागि यसै सूचना मार्फत हार्दिक
अनुरोध गर्दछौ ।
मिति: ०५ डिसेम्बर
२०१०
समय: १५,०० बजे
स्थान: Martelarenlaan 11A, B-3010 Leuven.
|