एन डि एफ बेल्जियमको बैठक सम्बन्धी अत्यन्त जरुरी सुचना
एन डि एफ बेल्जियमको लामो समय देखीको अतिनै प्रतिक्षारत बैठक यही
अगस्ट ९ गते अन्त्वेर्पनमा हुन गई रहेकोले एन डि एफ बेल्जियमका
सम्पूर्ण कार्यसमितीका सदस्यहरु लाई अनिबार्य उपस्थितीको लागि
हार्दिक अनुरोध गर्दछौ ।
Coming events
Your suggestion, advice and
comment would be highly apperciated . Please send us your advice
suggestion and commet