एन
डी एफ बेल्जियमको तेस्रो सम्मेलन ११ जुलाई २०१० मा हुन गईरहेकोले
उक्त सम्मेलन पूर्व नै एन डी एफ प्रति आस्थावान सम्पुर्ण माहानु
भाबहरुले सदस्यता ली सक्नु पर्ने भएको ले एन डी एफ बेल्जियमका
सम्पुर्ण समर्थक शुभचिन्तक साथीहरुले यही २० जुन भित्र एन डी एफ
बेल्जियमको सदस्यता फारम भरी सक्नु हुन हार्दिक अनुरोध गर्दछौ ।
थप
जानकारीको लागि
एन डी एफ
बेल्जियमका क्षेत्रिय अध्यक्षहरु एन्टेर्पेन-
अर्जुन गुरुङ
, लुभेन-
गोपाल सिंखडा ,
ब्रुस्सेल-
देविड थापा ,
गेन्ट-
रमेश पौडेल ,
ब्रुग्गे ओस्टेन्डे-
कुल बहादुर खत्री ,
वा एन डी एफ
बेल्जियमको सचिबालयमा संपर्क गर्नु होला ।
शिव बरुवाल
महा सचिब
एन डी एफ बेल्जियम
|