.
अध्यक्ष झलनाथ खनाल: प्रमुख, पार्टी स्कुल विभाग/नेता, संसदीय
दल
२. वरिष्ठ नेता माधवकुमार नेपाल: प्रधानमन्त्री
३. उपाध्यक्ष वामदेव गौतम: अध्यक्ष, अखिल नेपाल किसान
महासङ्घ/प्रमुख, कृषि तथा भूमिसुधार विभाग/सङ्गठनात्मक कामको
अनुगमन, मध्यमाञ्चल/सदस्य, पार्टी स्कुल विभाग
४. उपाध्यक्ष अशोक राई: प्रमुख, सङ्गठन विभाग/सङ्गठनात्मक कामको
अनुमगन, सुदूरपश्चिमाञ्चल
५. उपाध्यक्ष विद्या भण्डारी: मन्त्री
६. महासचिव ईश्वर पोखरेल: मोर्चासम्बन्धी कामको संयोजन/प्रमुख,
केन्द्रीय प्रचार विभाग
७. सचिव युवराज ज्ञवाली: केन्द्रीय सचिवालय सचिव/सङ्गठनात्मक
कामको अनुगमन, मध्यपश्चिमाञ्चल
८. सचिव विष्णु पौडेल: प्रमुख, संसदीय बोर्ड/सङ्गठनात्मक कामको
अनुगमन, पश्चिमाञ्चल
९. सचिव शङ्कर पोखरेल: मन्त्री
१०. केपी ओली: प्रमुख, विदेश विभाग
११. भरतमोहन अधिकारी: प्रमुख, आर्थिक र अर्थ, योजना तथा
अनुसन्धान विभाग/सङ्गठनात्मक कामको अनुगमन, पूर्वाञ्चल
१२. रवीन्द्र श्रेष्ठ: मन्त्री
१३. रघुजी पन्त: प्रधानमन्त्रीको प्रमुख राजनीतिक सल्लाहकार
१४. मुकुन्द न्यौपाने: प्रमुख, उद्योग तथा श्रमसम्बन्ध विभाग
१५. केशव बडाल: प्रमुख, सहकारी विभाग/सहकारीसम्बद्ध संस्थाहरू
१६. प्रदीप ज्ञवाली: प्रमुख, समावेशीकरण तथा सामाजिक सुरक्षा
विभाग/प्रमुख, सङ्घीय मामिला विभाग
१७. प्रदीप नेपाल: प्रमुख, प्राकृतिक स्रोत व्यवस्थापन विभाग
१८. अष्टलक्ष्मी शाक्य: संयोजक, केन्द्रीय सम्पर्क समन्वय कमिटी
१९. रामचन्द्र झा: संयोजक, जनकपुर अञ्चल समन्वय कमिटी
२०. राजेन्द्र पाण्डे: प्रमुख, राज्यव्यवस्था विभाग
२१. महेन्द्र पाण्डे: प्रमुख, शिक्षा तथा मानवस्रोत विभाग
२२. सुरेन्द्र पाण्डे: मन्त्री
२३. पशुपति चौलागाईं: संयोजक, बागमती अञ्चल समन्वय कमिटी
२४. पृथ्वी सुब्बा गुरुङ: प्रमुख, लोकतान्त्रिक आदिबासी जनजाती
महासङ्घ/प्रमुख, आदिबासी जनजातिसम्बन्धी सङ्गठन तथा संस्थाहरू
२५. काशीनाथ अधिकारीः संयोजक, नारायणी अञ्चल समन्वय कमिटी
२६. प्रकाश ज्वाला: संयोजक, राप्ती अञ्चल समन्वय कमिटी
२७. विष्णु रिमाल: प्रमुख, नेपाल ट्रेड युनियन महासङ्घ
२८. छविलाल विश्वकर्मा: प्रमुख, नेपाल उत्पीडित जातीय मुक्ति
समाज
२९. उर्मिला अर्याल: प्रमुख, महिला फाँट
३०. धर्मनाथ शाह: संयोजक, सगरमाथा अञ्चल
३१. गङ्गालाल तुलाधर: सचिव, केन्द्रीय कार्यालय
३२. नागेन्द्र चौधरी: प्रमुख, लोकतान्त्रिक थारू
सङ्घ/सह–संयोजक, नारायणी
३३. वेदुराम भुषाल: उप–प्रमुख, पार्टी स्कुल विभाग
३४. विजय सुब्बा: प्रमुख, राष्ट्रिय जनसांस्कृतिक महासङ्घ र
सांस्कृतिक क्षेत्रका सङ्घ–सङ्गठनहरू
३५. खगराज अधिकारी: संयोजक, गण्डकी अञ्चल समन्वय कमिटी
३६. श्रीमाया थकाली: संयोजक, धवलागिरी अञ्चल समन्वय कमिटी
३७. अरूण नेपाल: प्रमुख, विद्यार्थी फाँट/सह–संयोजक, बाग्मती
अञ्चल समन्वय कमिटी/केन्द्रीय प्रतिनिधि, सिन्धुपाल्चोक
३८. नरेश खरेल: संयोजक, मेची अञ्चल समन्वय कमिटी
३९. थममाया थापा: संसदीय बोर्ड, महिला फाँट
४०. साहना प्रधान: संयोजक, ज्येष्ठ कम्युनिस्ट मञ्च
४१. भीम रावल: मन्त्री
४२. घनश्याम भुसाल: प्रमुख, बुद्धिजीवी परिषद्/सदस्य, पार्टी
स्कुल विभाग
४३. किरण गुरुङ: प्रमुख, नेपाल राष्ट्रिय भूपू सैनिक
महासङ्घ/प्रमुख, उपभोक्ता सङ्घहरू
४४. गोकर्ण विष्ट: प्रमुख, स्थानीय विकास तथा भौतिक संरचना
विभाग/सदस्य, सम्पर्क समन्वय कमिटी
४५. रघुवीर महासेठ: प्रमुख, लोकतान्त्रिक मधेसी सङ्गठन/प्रमुख,
उद्योगी तथा व्यवसायीहरूका सङ्घ–सङ्गठनहरू
४६. कृष्णगोपाल श्रेष्ठ: प्रमुख, स्वास्थ्य तथा जनसङ्ख्या विभाग
४७. अग्नि खरेल: प्रमुख, कानुन तथा निर्वाचन विभाग/कानुनसम्बद्ध
सङ्गठनहरू
४८. बिन्दा पाण्डे: संसदीय बोर्ड/सदस्य, पार्टी स्कुल विभाग
४९. गुरु बराल: प्रमुख, प्रतिष्ठानहरू
५०. डा. विजय पौडेल: प्रमुख, पेसागत महासङ्घ फाँट/केन्द्रीय
प्रतिनिधि, पेसागत विशेष जिल्ला कमिटी
५१. वाचस्पति देवकोटा: प्रमुख, मानव अधिकार एलायन्स/गैरसरकारी
संस्थाहरू
५२. रकम चेम्जोङ: मन्त्री
५३. तुलबहादुर गुरुङ: संयोजक, दक्षिण–पूर्वी एसिया
५४. भानुभक्त ढकाल: प्रमुख, स्थानीय निकायसम्बद्ध सङ्घ
सङ्गठनहरू/सदस्य, सम्पर्क समन्वय कमिटी
५५. राजेन्द्र श्रेष्ठ: संयोजक, उपत्यका समन्वय कमिटी
५६. राजेन्द्र गौतम: संयोजक, कोसी अञ्चल समन्वय कमिटी
५७. जगन्नाथ खतिवडा: सह–संयोजक, सगरमाथा अञ्चल समन्वय कमिटी
५८. केशव देवकोटा: सह–संयोजक, जनकपुर अञ्चल समन्वय कमिटी
५९. देवी ज्ञवाली: केन्द्रीय प्रतिनिधि, चितवन
६०. योगेश भट्टराई: सह–संयोजक, उपत्यका समन्वय कमिटी/केन्द्रीय
प्रतिनिधि, काठमाडौँं, संयोजक–स्वयम्सेवी सङ्गठन
६१. गणेश तिमिल्सिना: सह–संयोजक, धवलागिरी अञ्चल समन्वय
कमिटी/केन्द्रीय प्रतिनिधि, बागलुङ र म्याग्दी
६२. नेत्र पन्थी: संयोजक, लुम्बिनी अञ्चल समन्वय कमिटी
६३. देवराज भार: संयोजक, भेरी अञ्चल समन्वय कमिटी
६४. भानुभक्त जोशी: संयोजक, सेती अञ्चल समन्वय कमिटी
६५. डिल्ली महत: मन्त्री
६६. उर्वादत्त पन्त: संयोजक, महाकाली अञ्चल समन्वय कमिटी
६७. ललित बस्नेत: केन्द्रीय प्रतिनिधि, मकवानपुर
६८. वीरबहादुर लामा: मोर्चा सङ्गठन, नारायणी
६९. दलबहादुर राना: केन्द्रीय प्रतिनिधि, पाल्पा
७०. विनोद श्रेष्ठ: केन्द्रीय प्रतिनिधि, मजदुर विशेष जिल्ला
कमिटी, उपत्यका
७१. परशुराम मेघी: प्रमुख, अध्यक्षको सचिवालय/वैदेशिक रोजगार
फाँट
७२. कल्याणी खड्का: विभाग, नारायणी
७३. गङ्गादेवी डाँगी: केन्द्रीय प्रतिनिधि, मोरङ
७४. गौरा प्रसाई: सह–संयोजक, भेरी अञ्चल समन्वय कमिटी/केन्द्रीय
प्रतिनिधि, बर्दिया
७५. जयन्ती राई: सह–संयोजक, कोसी अञ्चल समन्वय कमिटी/केन्द्रीय
प्रतिनिधि, भोजपुर र सङ्खुवासभा
७६. टुका हमाल: सह–संयोजक, गण्डकी अञ्चल समन्वय कमिटी/केन्द्रीय
प्रतिनिधि, लमजुङ
७७. राधा ज्ञवाली: महिला फाँट/मोर्चा सङ्गठन, लुम्बिनी
७८. रामप्रित पासवान: प्रमुख, भूमिहीन सुकुम्बासी कमैया, हलिया
आदिको राष्ट्रिय स्तरको सङ्गठन/सह–संयोजक, नेपाल उत्पीडित जातीय
मुक्ति समाज
७९. जितु गौतम: मन्त्री
८०. मोहम्मद आलम: प्रमुख, नेपाल मुस्लिम इत्तेहाद सङ्गठन
८१. लालबाबु पण्डित: केन्द्रीय प्रतिनिधि, सुनसरी/सदस्य, संसदीय
बोर्ड
८२. सत्यनारायण मण्डलः केन्द्रीय प्रतिनिधि, सप्तरी
८३. रामचन्द्र यादव: केन्द्रीय प्रतिनिधि, सिरहा
८४. वंशीधर मिश्र: केन्द्रीय प्रतिनिधि, रौतहट
८५. कर्णबहादुर थापा: केन्द्रीय प्रतिनिधि, बाजुरा र अछाम
८६. अच्युत मैनाली: केन्द्रीय प्रतिनिधि, बारा
८७. रामेश्वर फुयाल: केन्द्रीय प्रतिनिधि, भक्तपुर
८८. टुकराज सिग्देल: केन्द्रीय प्रतिनिधि, तनहँु
८९. ठाकुर गैरे: केन्द्रीय प्रतिनिधि, गुल्मी
९०. चूडामणि जङ्गली: मोर्चा सङ्गठन, गण्डकी
९१. जीवनराम श्रेष्ठ: प्रमुख, खेलाडीहरूको सङ्गठन/विभाग,
उपत्यका
९२. अजम्बर काङमाङ: प्रमुख, प्ररायुसङ्घ
९३. गोकुल घर्ती: केन्द्रीय प्रतिनिधि, रोल्पा र प्युठान/अञ्चल
विभागहरू
९४. कमल सुनुवार: केन्द्रीय प्रतिनिधि, रामेछाप
९५. विषमलाल अधिकारी: केन्द्रीय प्रतिनिधि, सिन्धुली
९६. बैजनाथ चौधरी: केन्द्रीय प्रतिनिधि, नवलपरासी
९७. कल्पना चापागाई: केन्द्रीय प्रतिनिधि, पर्वत
९८. कमला सुवेदी: मोर्चा सङ्गठन, बागमती
९९. गरिमा शाह: केन्द्रीय प्रतिनिधि, कैलाली
१००. महिन सुब्बा: महिला फाँट/केन्द्रीय प्रतिनिधि, धनकुटा र
तेह्रथुम
१०१. सुशीला नेपाल: केन्द्रीय प्रतिनिधि, ललितपुर
१०२. दलबहादुर सुनार: केन्द्रीय प्रतिनिधि, बाँके र जाजरकोट
१०३. जगत विश्वकर्मा: केन्द्रीय प्रतिनिधि, गोरखा र मनाङ
१०४. भागवत विश्वासी: केन्द्रीय प्रतिनिधि, दाङ
१०५. रवीन्द्र बैठा: केन्द्रीय प्रतिनिधि, सर्लाही
१०६. कमलादेवी महतो: विभाग, जनकपुर
१०७. नजीर मियाँ: केन्द्रीय प्रतिनिधि, अर्घाखाँची
१०८. गङ्गाप्रसाद यादव: मोर्चा सङ्गठन, सगरमाथा
१०९. योगनारायण यादवः केन्द्रीय प्रतिनिधि, महोत्तरी
११०. रामचन्द्र साह: केन्द्रीय प्रतिनिधि, पर्सा
१११. शत्रुघ्न महतो: केन्द्रीय प्रतिनिधि, धनुषा
११२. श्रीप्रसाद साह: मोर्चा सङ्गठन, जनकपुर
११३. गोरखबहादुर बोगटी: संयोजक, कर्णाली अञ्चल समन्वय कमिटी
११४. गौरी वली: केन्द्रीय प्रतिनिधि, डोटी र बझाङ
११५. झिल्लुप्रसाद तिवारी: संयोजक, प्रवासी नेपाली सङ्घ,
भारत/प्रमुख, अभानेस्ववियु
११६. ममता गिरी: केन्द्रीय प्रतिनिधि विद्यार्थी विशेष जिल्ला
कमिटी, उपत्यका/सदस्य, सम्पर्क समन्वय कमिटी