आदरणिय
बेल्जियमबासी दाजुभाई दिदीबहिनीहरु
आगामी ५ जुलाईमा एण्टवेर्पेनमा प्रदर्सन हुन गई रहेको मनोज
गजुरेलको हास्य ब्याङे तथा सुगम पोखरेल र डिजे राजुको लोक प्रिय
मनोरन्जनात्मक सांस्कृतिक कार्यक्रमको लागि हाल सम्म टिकट
बिभिन्न ठाउ वा छेत्रका एन डि एफ समर्थक ब्याक्ती संस्था तथा
समाज सेवीहरु द्वारा बितरण भई रहेको शहस्र जानकारी गराउदछौं ।
लुभेन मा रेस्टुरेन्ट पानाकेक -शहदेब गौतम -गोपल सिंखडा
(०४८६१६१२२१) यामु निरौला(०४९८८५१६५३ - बिनोद मरहट्ठा - सि एन
चौधरी - पुष्पराज अधिकारी
(०४८५०८९४८१) - चन्द्र बलोन- बोधराज पौडेल - नारायण अधिकारी
(०४८४९६१४५०) नमस्ते कम्युनिकेसन धर्मपौडेल (०४९४६४४६४२)-
ईन्द्रधनुस क्लव र
भान्साघर -गंगाधर गौतम
-
जानकी गुरुङ
-
पुरुशोत्तम सुबेदी
(०४८६६२१३५६)
संग संपर्क गर्नु हुन अनुरोध गर्दछौं । बाँकी छेत्रहरुमा टिकटको
लागि ब्रसेल्स प्रकाश कुमार कार्की
(०४७४२१५५६८) -जितेन्द्र अधिकारी
(०४८६४४२६८७) -डेबिड थापा -अर्जुन घिमिरे - ईन्द्रलाल चापागाइ र
शेर्पा समाज बेल्गियम संग
संपर्क गर्नु हुन अनुरोध गर्दछौं साथै गेण्ट्मा ईन्द्र प्रशाद
ओली(०४८८३६८४७३) अर्जुन दाहाल (०४८५११२८९१)
रमेश
पौडेल कुल बहादुर खत्री राजन केसी मिराज मिया
संग र एण्टवेर्पेनमा तुलसी नाथ सुबेदी(०४८४९२१२११) कृष्ण खतिवडा
(०४८४७७०२४६) शिवकुमार बरुवाल
(०४९८१४५८०३) कृष्ण न्यौपाने -अर्जुन श्रेष्ठ (०४८४६७६१७१)
बुद्धी बराल - दुर्गा गुरुङ - शारदा(साहारा)अर्याल - सरस्वती
चापागाई - मुना के शि - निशा गुरुङ - चन्द्र शर्मा - अर्जुन
गुरुङ (०४८४९२०३३४) किसान के सि (०४९८४०७१६१) युवराज गुरुङ(यती
हाउस)
सुभाश जोशी लगाएतका
समाज सेवी संस्था ब्यक्ती तथा एन डि एफ का सदस्यहरु संग संपर्क
गरी शिघ्र टिकट बुकिङ गरी आफ्नो सिट सुरक्षित गर्न सक्नु हुने
जानकारी गराउदछौं ।
साथै समस्त बेल्जियमका अन्य संघ संस्था र समाज सेवी तमाम
ब्यक्तीहरु लाई यस मनोरन्जनात्मक सांस्कृतिक कार्यक्रममा सहभागि
भई श्वास्थ्य लाभ लिन हुन एन डि एफ बेल्जियम बिनम्र अनुरोध
गर्दछ । साथै यस कार्यक्रममा बिभिन्न ब्यक्ती संस्था समाज
सेविहरुले स्वत: स्फुर्त टिकट बेचेर सहयोग पुर्याइ दिएकोमा एफ डि
एफ बेल्जियमले सम्पूर्ण समाज सेवी- सहयोगी ब्यक्ती तथा संस्था
सबैमा हार्दिक धन्यबाद ज्ञापन गर्दछ ।
साथै आगामी जुलाई भित्रमा बेल्जियममा रहेका बिना कागजवालाहरुको
समस्या समाधान हुने भन्ने बिषयको प्रतिक्षामा रहेका तमाम
नेपालीहरु बिच एदी समस्या समाधान नभयको खन्डमा आगामी दिनमा
बेल्जियम सरकारलाई राम्रै प्रभाव पर्ने गरी सान्ती पूर्ण दबाब
मुलक आन्दोलनको बारेमा पनि छलफल गर्न एन डि एफ बेल्जियमले त्यस
तर्फ ध्यान केन्द्रित गर्दै संस्थाका बिशेष अधिकारीहरुले बिना
कागजवाला सबै नेपाली र नेपाली भुटानीहरुको मात्रै संयुक्त पहलमा
सान्तिपूर्ण दबाब मुलक आन्दोलन गर्ने र सिधै संबन्धित निकाए संग
नेपाली र नेपाली भासी भुटानीहरुको कागजको लागि डेलिगेसन गरिने
बारे छलफल भई रहेको समेत
सबैमा जानाकारी गराउदछौं ।
एन डि एफ बेल्जियम द्वारा आयोजित युरोटुर
२००९ कार्यक्रम
प्रचार प्रसार उपसमिती संयोजक
पुरुशोत्तम सुबेदी
|