Home  About us  Activities  Contact  Feedback  Photo

२९ मे २०१० मा हुने एन डी एफ को बैठक सम्बन्धी सूचना

आदर्णीय एन डी एफ बेल्जियमका पदा धिकारी , सल्लाहाकार तथा सदस्य साथी हरु ,
एन डी एफ बेल्जियमको तेस्रो सम्मेलन यही ११ जुलाई मा हुन को तयारीको क्रमामा यही २९ मे २०१० का दिनमा दिन को ठीक २ बजे बाट एन्तेर्पेनको यति हाउसमा एन डी एफ बेल्जियमको बैठक बस्ने भएकोले उक्त बैठकमा यहाँ हरुको अनिबार्य उपस्थितीको लागि हार्दिक अनुरोध गर्दछु । साथै सम्मेलन को तयारी को लागि निर्माण गरिएको उपसमिती को संयोजक हरु पनि बैठक मा अनिबार्य उपस्थिती भइ  दिनु होला । बेल्जियम पार्टी कमिटी का सदस्य हरु पनि बैठक मा अतिथी को रुपमा सह भागी हुन सक्नु हुने छ । 
बैठक का प्रस्ताबहरु ,
 १ सम्मेलनको तयारीको क्रमामा अहीले सममा भएका प्रगती को रेपोर्टिङ
२ सम्मेलनको तयारीको लागि निर्माण गरिएका बिभिन्न उपसमितीका प्रमुखहरुको प्रगती प्रतिबेदन
३ सम्मेलनको तयारी लागि गर्नु पर्ने थप काम तथा जिम्मेवारी - बिधान निर्माण , प्रचार प्रसार सामाग्री निर्माण तथा बितरण , आर्थिक संकलन
४ सदस्यता बितरण सम्बन्धी 
र बिबिध

शिव बरुवाल
महा सचिब
एन डी एफ बेल्जियम 
 

एन डी एफ बेल्जियमको सम्मेलनको तयारीको लागि बिभिन्न उपसमितीहरु निर्माण ।

एन डी एफ बेल्जियमको सम्मेलनको भब्य तयारीको लागि एन डी एफ बेल्जियमको बैठकले बिभिन्न उपसमितीहरु निर्माण गरेको छ । आउदो जुलाई ११ २०१० मा बेल्जियमको एन्टरपेन  शहरमा हुन गईरहको एन डी एफ बेल्जियमको तेस्रो सम्मेलन एतिहासिक र भब्य रुपमा सम्पन्न गर्नको लागि एन डी एफ बेल्जियमले निम्न अनुसार बिभिन्न उपसमितीहरु निर्माण गरि जिम्मेवारी दिएको छ ।

आर्थिक ब्यबस्था उपसमिती : 

संयोजक : कृष्ण न्यौपाने सदस्यहरु: ईन्द्र प्रसाद ओली , पुष्पराज अधिकारी , गोपाल सिंखडा , डेविड थापा , रमेश पौडेल, कुल बहादुर खत्री  र राजन बस्नेत रहेका छन ।

प्रचारप्रसार तथा जनसंपर्क उपसमिती :

संयोजक: पुरुश्वत्तम सुबेदी  सदस्य हरुमा शिव बरुवाल , बुद्वी बराल , दिपक ज्योति पौडेल , चन्द्र ब्लोन , यमु निरौला , कुल बहादुर खत्री  , ईन्द्रलाल चापागाइ , सुर्य नारायण श्रेष्ठ

बिधान मस्यौद उपसमिती :

संयोजक - बोधराज पौडेल सदस्य हरुमा - शिव कुमार बरुवाल, अर्जुन श्रेष्ठ , पुस्पराज अधिकारी , जितेन्द्र अधीकारी , नारायण अधिकारी , बिनोद न्यौपाने रहेका छन ।

सदस्यता बितरण तथा नबिकरण उपसमिती :

संयोजक: अर्जुन कुमार गुरुङ , सदस्य हरुमा : बुद्वी बराल , डेविड थापा , गोपाल सिंखडा , रमेशराज पौडेल , कुल बहादुर खत्री

सास्क्रितिक प्रस्तुती ब्यबस्थापन उपसमिती :

संयोजक : मुना ताम्राकार , सदस्यहरुमा - सुर्य नारायण श्रेष्ठ , बिरेन्द्र गुरुङ , झुना निरौना

हल ब्यबस्थापन उपसमिती :

संयोजक : केशब चापागाइ सदस्यहरुमा - चन्द्र शर्मा , किसान केसी इशा गुरुङ , उमेश कर्माचार्य ,बिनोद न्यौपाने, लक्ष्मी चापागाइ ,

खानपिन ब्याबस्थापन उपसमिती :

संयोजक : ईन्द्र प्रसाद ओली सदस्यहरुमा - प्रकाश कुमार कार्की , बुद्वी बराल , भरत तमाङ  अतिथीसत्कार उपसमिती:

संयोजक : सरस्वती चापागाइ सदस्यहरुमा - इशा गुरुङ , मुना केसी , झुना निरौला ,ज्ञानु बरुवाल , इन्दिरा पौडेल साहारा अर्याल , देवी कार्की

आवास ब्यबस्थापन उपसमिती :

संयोजक : शिव कुमार बरुवाल सदस्यहरुमा अर्जुन कुमार श्रेस्ठ , सरस्वती चापागाइ , किसान केसी , बिनोद न्यौपने , राजेन्द्र कार्की

यातायात ब्यबस्थापन उपसमिती :

संयोजक : टंक गुरुङ सदस्यहरुमा - अर्जुन कुमार श्रेस्ठ, अर्जुन दाहाल , पुस्पराज अधिकारी जितेन्द्र अधिकारी ,

स्व्यम सेबक परिचचालन उपसमिती:

सयोजक : गोपाल सिंखडा , सदस्यहरुमा - किसन केसी , आग बहादुर लामा , सियन चौधरी , चन्द्र ब्लोन ,बिनोद मरहठठा , सुरेश कोरागिं , प्रसाद सुब्बा , राजा उप्रेती , थमन घत्री मगर , बिरेन्द्र गुरुङ , राजन बस्नेत , राजु छेत्री , गोपाल अधिकारी , सुर्य नारायण श्रेष्ठ , सुदर्शन पाण्डे 

सांगठनिक प्रतिबेदनको तयारी:

संस्थाका माहासचिब शिव कुमार बरुवाल

आर्थिक प्रतिबेदनको तयारी :

संस्थाका कोशादक्ष्य कृष्ण प्रसाद न्यौपाने

सम्पुर्ण उपसमितीका संयोजकहरुले आ-आफ्नो जिम्मेवारीको प्रगती विवरण हरेक हप्तामा संस्था अध्यक्षवा महसचिबलाई जानकारी गराउनु हुन पनि हामी हार्दिक अनुरोध गर्दछौ ।   

 

नोट: आबश्यकता अनुसार अझै पनि थ प उपसमिती हरु निर्माण गर्न वा  तथा उपसमितीहरुमा सदस्य हरु थप्न सकिने छ ।


 



 

 

 

 

Coming events

20 june 2010
NDWF Belgium First conference

 

11 july 2010
NDF Belgium 3rd Conference

 
 

Your suggestion, advice and comment would be highly apperciated . Please send us your advice suggestion and commet

ndfbelgium@gmail.com
© copyright 2006 ndfbelgium.com