नेपाली
लोकतान्त्रिक मंच पोर्तुगलको
को प्रथम सम्मेलनको
उदघाटन
एक भब्य
समारोह बीच पोर्टुगलको राजधानी लिस्बनमा
ने क पा
एमालेका स्थाई कमिटीका सदस्य बिदेश बिभाग प्रमुख एबम भुतपूर्व
उपप्रधान मन्त्री
के.पी.शर्मा.ओलीले
गर्नु भयो ।
उक्त
सम्मेलन बाट
बालाराम बिक
को
अध्यक्षता
अधिबेशनबाट १३
सदस्यीय नयाँ कार्य समितिको चयन भएको छ ।
उदघाटन
कार्यक्रमलाई सम्बोधन गर्दै नेता ओलीले न्याय,
समानता,
स्वतन्त्रता,
लोकतन्त्र,
मानवअधिकार,
अग्रगति र
समृद्धि ने.क.पा.(एमाले) को अभिष्ट भएकोले संविधान निर्माणमा यी
विषयमा
सम्झौता गर्न
नसकिने विचार ब्यक्त गर्नुभयो। माओबादीका अतिवादी विचारलाई
पराजीतगरी
उसलाई
सच्याउनाका लागी आफुले अथक प्रयत्न गरिरहने धारणा
समेत उहाँले ब्यक्त
गर्नु भयो !
गैर
आवासीय
नेपालीहरुका समस्याका बारेमा आफू पूर्ण परिचित रहेको हुँदा
दोहोरो नागरिकता,
कतिपय मुलुकमा
दुतावास निर्माण तथा अधिकार सम्पन्न कन्सुलरको व्यवस्था तथा
नेपाल
यूरोप सिधा हवाई
उडान जस्ता सवालमा आफू संवेदनशील रहेको र तिनको उचित समाधानका
लागी
नेपालमा गएर
आफुले पहल गर्ने विश्वास दिलाउनुभयो
यसैगरी
कार्यक्रमका बिशेष अतिथी एमाले केन्द्रिय सदस्य गणेश
तिमील्सिनाले जनताको बहुदलिय जनवाद नै समय सापेक्ष भएको र
हतियारले देशमा परिवर्तन
सम्भव नभएको,
यसको
उदाहरण १९ दिने जन आन्दोलन भएको बताए ।
उक्त
कार्यक्रम
लाई युरोपका बिभिन्न देशहरु
बाट सहभागी
अतिथीहरु
एन.डी.एफ
अध्यक्ष पुष्पराज
तिमिल्सिनाको
स्पेनकका
अध्यक्ष
पुष्पराज
तिमिल्सिना,
एन डि एफ
बेल्जियमका महासचिव सिवकुमार बरुवाल,
एन डी एफ
पोर्तुगलका सल्लाहाकार सुबाश पोख्रेलले पनि सम्बोधन गर्नु भएको
थियो
।
कार्यक्रम एन डि
एफ पोर्तुगलका संयोजक बालाराम बिक को सभापतित्त्वमा भएको थियो
भने
महासचिब
सुबाश चन्द्र अधिकारीले
कार्यक्रमको
सचालन गर्नु
भएको थियो।
पोर्तुगल स्थित
बिभिन्न संघ सस्थाका अध्यक्ष तथा प्रतीनिधीहरुले अधिबेशनको
सफलताको
शुभ कामना
ब्यक्त गरेका थिए । यसरि शुभकामना दिनेहरुमा जन प्रगतिशिल मन्चका
अध्यक्ष
राम बहादुर
गौचन्,
जन सम्पर्क
समितीका अध्यक्ष पूर्ण हमाल्,
एन आर एन आईसिसी
सदस्य
मकर हमाल्,
एन आर एन
पोर्तुगलका अध्यक्ष लक्ष्मी प्रसाद सापकोटा,
एन डि एफ
का
सल्लाहकार सुबाश
पोखरेल् । सबैजसो बक्ताहरुले पोर्तुगलमा र नेपाल दुबै
देशमा
अधिकार प्राप्त कुट्नैतिक नियोग नहुनाले भोग्न परेका समस्याहरुको
बारेमा नेता
ओलिलाई अवगत
गराएका थिए । साथै देशमा स्थायी शान्ति र समय मै सम्बिधान
लेख्नको लागी
सबै राजनैतिक
दलका नेताहरुलाई सचेत हुन समेत आग्रह गरेका थिए । उदघाटन सत्रको
कार्यक्रममा उपस्थित अतिथी तथा सम्पूर्ण महानुभावहरुलाई मन्चका
सह-संयोजक भरत कुमार
श्रेष्ठले
स्वागत मन्तब्य दिएका थिए भने मन्चका सल्लाहकार योगेन्द्र बिकले
धन्यवाद
ज्ञापन गरेका
थिए । कार्यक्रममा पोर्तुगलका सबै जसो सस्थाका अध्यक्ष,
प्रतीनिधि,
पदाधिकारी तथा
नेपाली दाजुभाई दिदिबहिनीहरुको उल्लेखनिय उपस्थिती रहेको थियो ।
सम्मेलन बाट
बालाराम
बिकको
अध्यक्षतामा
निम्न
अनुसार
नयाँ कार्यसमिति
चयन गरेको छ
,
महासचिव उमेश चौलागाई,
सचिव नविन
गौतम,कोषाध्यक्ष
विष्णु शर्मा,
सदस्य योगेन्द्र
विक,
भरत श्रेष्ठ,
सुवास
अधिकारी,
पेम्बाछिरी
शेर्पा,
दुर्गा भण्डारी,
गोविन्द
सापकोटा,
सोम शेर्पा,
कमल
भट्टराई,
राम
केसी छन्