काठमाडौं।
एकीकृत
माओवादीको
पोलिटब्यूरोको
बैठकमा
सो
पार्टीका
अध्यक्ष
पुष्पकमल
दाहाल
145प्रचण्ड146का
पुत्र
प्रकाशको
दश
रोपनीको
जग्गाकाण्डको
विवाद
सिर्जना
भएको
छ।
शनिबारको
बैठकमा
राजनीतिक
विवादको
ठाउँमा
जग्गा
विवादले
चर्को
रुप
लिएको
थियो।
स्रोतका
अनुसार
प्रचण्ड
पुत्र
प्रकाशले
कपन
जस्तो
ठाउँमा
१०
रोपनीभन्दा
बढी
जग्गा
खरिद
गरेका
छन्।
बैठकमा
प्रचण्डपुत्र
प्रकाशले
कसरी
सो
दश
रोपनी
जग्गा
खरिद
गरे।
उनको
आर्थिक
स्रोत
के
हो?
त्यस
बारेमा
प्रस्तुत
विवाद
उठेको
छ।
सोही
बैठकमा
प्रचण्ड
पुत्र
प्रकाशको
नाउँमा
एक
ट्राभल
एजेन्सीमा
समेत
लगानी
भएको
आरोप
बैठकमा
सहभागीहरूले
लगाएका
छन्।
पार्टी
कार्यालय
साँघुरो
रहेको
कारण
माओवादीको
पार्टी
कार्यालय
निर्माणको
निम्ति
जग्गा
खोजीरहेको
थियो।
तर
पार्टीका
लागि
नभएर
प्रकाशको
नाममा
दश
रोपनी
जग्गा
किनिएको
कारण
बैठकमा
विवाद
चर्कन
पुगेको
थियो।
यसै
बीचमा
एकीकृत
माओवादीले
कोटेश्वरको
पेरिस
डाँडामा
केन्द्रीय
कार्यालयको
निम्ति
तिन
करोडमा
आलिसान
महल
खरिद
गरेको
छ।
अखिल
नेपाल
टे्रड
युनियन
महासंघका
वरिष्ठ
उपाध्यक्ष
बद्री
बजगाईले
संचारमाध्यमहरूलाई
जानकारी
दिए
अनुसार
राष्ट्रिय
वाणिज्य
बैंकले
लिलाम
गर्ने
निर्णय
जग्गा
र
घर
तीन
करोडमा
खरिद
गरिएको
हो।
तीन
करोडमा
खरिद
गरिएको
सो
घरमा
४६
कोठा
रहेका
छन्।
145शाही
रवाफ146
को
कारण
चिर
परिचित
एकीकृत
माओवादीका
अध्यक्ष
प्रचण्ड
चार
लाख
घडी,
डेढ
लाख
पलंग
र
एक
करोडको
चढ्ने
गाडीको
कारण
विवादमा
तानिएका
थिए।
प्रचण्डका
पुत्र
प्रकाशले
प्रचण्ड
प्रधानमन्त्री
भएको
बेला
कमिशनबाट
नै
सो
जग्गा
खरिद
गरिएको
चर्चा
माओवादीमा
रहेको
छ।
एमालेका
दक्षिणपन्थी
अवसरवादमा
पतनसँग
भ्रष्टाचार,
मूल्यहीन
संस्कृति
गाँज्दै
गए
जस्तै
माओवादीमा
पनि
त्यो
झन्
ठूलो
विकृतिका
रुपमा
देखा
पर्न
थालेको
छ।
माओवादी
पार्टीमा
भ्रष्टाचार,
अनियमितता,
नैतिकहीन
संस्कृतिको
विकास
हुँदै
गएको
छ।
माओवादी
अध्यक्ष
प्रचण्ड
र
उनका
पुत्र
प्रकाश
मात्र
होइन,
माओवादीका
मन्त्री,
नेता,
कार्यकर्ताको
पनि
त्यही
क्रियाकलाप
रहेको
छ।
यसैबीचमा
कृष्णबहादुर
महराका
पुत्र
145एटम146ले
पनि
व्यक्तिगत
सम्पत्ति
निकै
जोडिसकेको
चर्चा
चलेको
छ।
सरकार
मन्त्रीकालमा
जनार्दन
शर्मा,
हिसिला
यमीले
पनि
ठूलो
भ्रष्टाचार
गरेको
चर्चामा
रहेको
छ।
|