यही फेब्रुअरी २८
मा बेलायतमा एन डी एफ युकेले आयोजना गरेको अन्तर्क्रिया
कार्यक्रममा सह भागी हुनको लागि नेपाल बाट नेकपा एमालेका
महा सचिब
कमरेड इश्वर पोख्रेल
युके
आउँदै हुनु हुन्छ । र त्यहा बाट ५ मार्चमा कतारमा आयोजित
कार्यक्रममा सहभागी हुन जाने क्रममा मार्च २ मा बेल्जियम आउने
उहाँको कार्यक्रम रहेकोले मार्च ३ मा एन डी एफ बेल्जियमले
बेल्जियम स्थित सम्पुर्ण एमाले समर्थक र शुभ चिन्तक साथीहरु बीच
महासचिब कमरेड इश्वर पोख्रेल संग भेट घाट तथा अन्तर्क्रिया
कार्यक्रम राखिएको कुरा यहाँ हरु लाई जानकारी गराउदै यहाँ हरु
सम्पुर्ण एमाले समर्थक शुभ चिन्तक साथी हरु लाई यस अन्तर्क्रिया
कार्यक्रम मा सह भागी हुन बिनम्र अनुरोध गर्दछौ ।
कार्यक्रम
हुने स्थान समय र मिती
मिती :३
मार्च
समय: दिनको
१२ बजे बाट
स्थान: Yeti House
Van Arteveldestraat
45
2060
Antwerpen
|