एन डि एफ बेल्जियमको यही २० अगस्टमा बेल्जियमको गेन्ट शहरमा
बसेको बैठकले एन आर एन आ आइ सि सिको ओक्टोबर १३ देखी १५ सम्म
काठमाडौंमा हुने चौथो ग्लोबल सम्मेलन बाट निर्बाचित हुने
बेल्जियमका एन आर एन आ आइ सि सि सदस्य लागि हाम्रो संस्थाको तर्फबाट नेपाली ब्याबासायी संघ
बेल्जियमका अध्यक्ष अर्जुन कुमार श्रेष्ठ लाई समर्थन गर्ने
निर्णय गरेको छ ।
यही सेप्टेम्बर १३ मा हुने एन आर एन बेल्जियमको वार्षिक साधारण
सभाबाट बेल्जियमबाट प्रतिनिधित्वो गर्ने १ जना एन आर एन आ आइ सि
सि सदस्य को छनौट गरिने छ ।
त्यसैले उक्त
वार्षिक साधारण सभाका दिनमा हाम्रो संस्थाले समर्थन गरेका
उमेदवार लाई बिजयको शिखरमा पुर्याउनको लागि
एन डि एफ बेल्जियमले बिभिन्न समितीहरु
पनि
निर्माण गरेको छ ।
जस
अन्तर्गत एन डि एफ बेल्जियमका महा सचिब शिव कुमार बरुवालको
संयोज्कत्वो मा ३१ सदस्यिय प्रचार प्रसार समिती र उमेदवार अर्जुन
कुमार श्रेष्ठको संयोजकत्वो मा
२१
सदस्यिय सदस्यता बितरण समिती गठन गरिएको छ । समितीका अन्य
सदयहरु
प्रचार प्रसार समिती
संयोजक -
शिव कुमार बरुवल
सदस्य सचिब -पुरुशोत्तमसुबेदी
सदस्यहरु- जीतेन्द्र अधिकारी,
मिराज मीया,
गोपाल सिम्खडा,
दीपक सीटौला,
गोपाल अधिकारी,
चन्द्रबलोन,
नारायण अधिकारी,
पुष्प अधिकारी,
ईन्द्रलाल चापागाइ,
हसन मल्ल,
बिनोद मरहट्ठा,
श्याम शर्मा,
बिरेन्द्र केसी,
कृष्ण न्यौपाने,
दुर्गा गुरुङ,
अर्जुन गुरुङ,
चन्द्र शर्मा,
किसन केसी,
ईशा गुरुङ.
राजन केसी.
नन्दु पौडेल.
सियन चौधरी.
रेशम कुवर.
रमेश पौडेल.
डेभिड थापा.
बोधराज पौडेल
,
कृष्ण
खतिवडा , अर्जुन दाहाल रहेका छन ।
एन
आर एन सदस्यता बितरण समिती
संयोजक -
अर्जुन कुमार श्रेष्ठ
सदस्य सचिब -
बुद्धीबराल
सदस्य -
पुरुशोत्तम सुबेदी,
कुलबहादुर खत्री,
रमेश पौडेल,
गोपाल सिम्खडा,
अर्जुन गुरुङ,
डेभिड थापा,
किसन केसी,
मुना केसी,
ज्ञानु बरुवाल,
हरिभक्त श्रेस्ठ,
साइमन आले,
दीपक सीटौला,
प्रकाश कार्की,
कृष्ण न्यौपाने,
यामु नीरौला,
दीपक ज्योति पौडेल,
टिकाराम गुरुङ,
दुर्गा गुरुङ,
रहेका छन
।
यहाँहरु
सम्पूर्ण ब्यक्तित्वोहरु आफ्नो जिम्मेवारी लाई आज बाटनै बहन गरी
कार्य क्षेत्रमा खटन हुन यही पत्र मार्फत एन डि एफ बेल्जियम
हार्दिक अनुरोध गर्दछ ।
एन आर एन
बेल्जियमको सदस्यता बितरणको मिती यही ३० अगस्ट सम्म भएको ले यहाँ
हरु आफु र आफ्न संपर्क का सबै लाई समयमा नै सदस्यता लिन लगाउनु
होला यदी सदस्यताको बारेमा कुनै थप जानकारी चहिएमा
एन डि एफ बेल्जियमको सचिबालय तथा
अर्जुन
कुमार श्रेष्ठ लाई संपर्क गर्नु होला ।