एन डि एफ बेल्जियम
को दोस्रो पूर्ण बैठक यही २० अगस्तमा गेन्ट शहरमा संस्थाका
अध्यक्ष तुलसीनाथ सुबेदीको अध्यक्ष्यतामा बसी निम्ना नुसारको
निर्णयका साथ सम्पन्न भएको छ ।
1
हाम्रो संस्था एन
डि एफ बेल्जियमको यही २० अगुस्टमा गेन्टमा बसेको बैठकले
संस्थाको सम्पूर्ण संरचना तयार गर्दै संस्थाको काम लाई
ब्यबस्थित चुस्त दुरुस्त बनाउनको लागि बिभिन्न बिभाग निर्माण
गरेको छ
2
संस्थाको कार्यालय
जती सक्दो छिटो स्थापना गर्न र संस्था दर्ता लगाअयत सम्पूर्ण
प्रसानीक काम लाई ब्यबस्थित गर्न को लागि सचिबालय लाई जिम्मा
दिएको छ ।
3
संस्थाले आफ्नो
वार्षिक कार्य योजनाको तय गरेको छ ।
कार्य बिभाजन र कार्य योजन को ब्रिस्तित विवरण पछी राख्ने छौ ।
|