
नेपालको प्रजातान्त्रिक र लोकतान्त्रिक आन्दोलनका शिखर
व्यक्तित्व,सम्माननिय पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका
सभापति गिरिजाप्रसाद कोइरालाको दुखद निधन प्रति एफ डी एफ
बेल्जियम गहिरो दु:ख ब्यक्त गर्दै शोक सन्तप्त परिवार प्रति
हार्दिक समबेदना ब्यक्त गर्दै दिगम्वत आत्माको चिर शान्तीको
कामना गर्दछौ ।
एन डी एफ
बेल्जियम
|