यही ३१ जनवरीमा एन
डि एफ बेल्जियमले
नेपाल बाट
युरोप भ्रमणमा आउनु भएका
ने.क.पा.(एमाले)का
स्थायी कमिटीका सदस्य तथा बिदेश बिभाग प्रमुख एबम भूतपूर्व
उपप्रधानमन्त्री क.केपी शर्मा ओली र एमाले केन्दीय सदस्य तथा
धौलागिरी इन्चार्ज क.गणेश तिमिल्सनाले
सम्बोधन
गर्ने बिशाल जनसभा र साथमा नेपालको समसामयिक राजनैतीक स्थितीको
बारेमा
अन्तर्क्रिया
कार्यक्रमको
आयोजना
गर्न
गइरहेको कुरा यहाँहरु लाई सहर्स जानकारी गराउदै
उक्त
कार्यक्रममा यहाँ हरु सम्पुर्ण दाजु भाई दिदी बहिनुहरुलाई
उपस्थितीको लागि हार्दिक अनुरोध गर्दछौ ।
कार्यक्रम
हुने स्थान समय र मिती
मिती : ३१ जनवरी
२०१०
समय: दिनको १ बजे
स्थान:
Statiestraat 175 , 2600 Berchem Antwerpen (बेर्खेम ट्रैन
स्टेशन नजिकै )
कार्यक्रमको थप
जानकारी र बिभिन्न शहरबाट के कसरी आउने भन्ने बिषयमा निम्न
माहानु भाबहरु संग संपर्क गर्नु होला ।
लुभेन -
गोपाल सिंखडा
:0486161221 गेन्ट-
ईन्द्र ओली: 0485651239
,
ब्रुस्सेल-
डेभिड थापा :0485052813
, ब्रुग्गे-
कुल बहादुर खत्री :0488821426
, एन्टर्पेन-
अर्जुन गुरुङ:
0484620334
एन डि एफ
बेल्जियम
|