एनडीएफ डेनामर्क  / Nepalese Democrative Forum Denmark
Home
Background
Objectives
Statute
Exe comitee
Regional comitee
General member
Documnetation
Online membership
Contact
Photo gallery
 

नेपाल लोकतान्त्रिक मञ्च डेनामर्कको प्रथम सम्मेलन सम्पन्न

 


 

नेपाल लोकतान्त्रिक मञ्च डेनामर्कको प्रथम सम्मेलन कोपेनहेगनमा सम्पन्न भएको छ। यही भाद्र १८ मा सम्पन्न सम्मेलनको उदधाटन कार्यक्रमका प्रमुख अतिथि डेनमार्क स्थित नेपालाी राजदुत विजयकान्त लालकर्णले गर्नु भएको थियो ।

उक्त समारोहमा विषेश अतिथिको रुपमा विश्व लोकतान्त्रिक यूवा फेडेरेशनका उपाध्यक्ष योगेन्द्र शाही र ल्च्ल् स्वीडेनका सदस्य कृष्ण प्रसाद पौडेलले शुभकामना मन्तव्य दिनु भएको थियो । यसै गरि शुभकामना मन्तव्य दिनु हुनेहरुमा ल्च्ल् डेनमार्कका अध्यक्ष शोमनाथ सापकोटा नेपाल विद्यार्थि फोरम डेनमार्कका अध्यक्ष नविन पौडेल नेपालाी कांग्रेस जनसम्र्पक समिति अध्यक्ष त्रिलोचन सापकोटा असिस्टेन्ट प्रोफेसर करेन भ्यालेन्टाइन डेनमार्कको तर्फवाट शुभकामना मन्तव्य दिनु भएको थियो। कर्यक्रमको सभापतित्व नेपाल लोकतान्त्रिक मंचका अध्यक्ष धनश्याम गौतम तथा संचालन मिलन सुवेदीले गर्नु भएकॊ थियो ।


उदधाटन समारोहको समापन पछी वन्दसत्र्तमा संस्थाको प्रतिवेदन आर्थिक प्रतिवेदन र विधान माथि छलफल गरी आवश्यक संसोधन सहित पारित गरेको थियो । सम्पन्न सम्मेलनले धनश्याम गौतमको अध्यक्षमा ११ सदस्य कार्यसमिति चयन गरेको छ । जस्को उपाध्यक्ष सुसिल धिमिरे महासचिव मिलन सुवेदी सचिव जयलाल न्यौपाने कोषाध्यक्ष रमेश श्रेष्ठ सदस्यहरुमा कृष्ण गिरी राम कडंेल यज्ञ सापकोटा खेम सिवाकोटी शिव चापागांई र मधु कोइरालालाई चयन गरेको छ ।

 

 

 

Your suggestion, advice and comment would be highly apperciated . Please send us your advice suggestion and commet

ndfbelgium@gmail.com
                                                              © copyright 2006 ndfbelgium.com                                 

Site Meter