Home  About us  Activities  Contact  Feedback  Photo

बेल्जीयममा पत्रकारहरुको प्रथम भेला हुने 

पुरुशोत्तम सुबेदी
 बेल्जीयममा रहेका नेपाली  मिडीयालाई अरु ब्यवस्थित मर्यादित  बनाउदै पत्रकार हक हितको लागि  अत्यावस्यक निर्णय गर्नु पर्ने भएको हुनाले  र आगामी अक्टोवर १३ -१५ तारीक को दिन नेपाल काठमाडौंमा हुन गैरहेको गैर आवासीय नेपाली पत्रकार संघको चौथो विश्व सम्मेलन सफल पार्न र सो भेलामा बेल्जीयम बाट प्रवासी पत्रकार प्रतिनिधि साथै आर्थिक सहयोग समेत पठाउनु पर्ने भएकोले पुरुशोत्तम सुबेदीको संयोजकत्वमा बेल्जीयममा रहेका सम्पूर्ण पत्रकार तथा बिद्वुतिय संचार प्रमुखहरु लाई बेल्जीयम को लुभेन शहर अन्तर्गत बोनगेतोतेलान १४५ स्टेसन रोड मा आगामी १९ सेप्टेम्बर शनिबार दीनको ठीक १२ बजे उपस्थित हुन आग्रह गरिएको छ । उक्त दिन बेल्जीयम पत्रकारहरुको पहिलो भेलाले       
तदर्थ समिती को चयन गर्नुका साथै सोही समिती ले बिधान समिती चयनका  साथै आगामी  दोस्रो भेलाको मिती समेत तय गर्ने र आर्थिक संकलनमा जुट्ने  छ ।   

 

 

 

Coming events

 

 

Your suggestion, advice and comment would be highly apperciated . Please send us your advice suggestion and commet

ndfbelgium@gmail.com
© copyright 2006 ndfbelgium.com