यही १३
सेप्टेम्बरमा बेल्जियममा भएको एन आर
एन आइ सि सि सदस्यको
लागि भएको
निर्वाचनमा
एन डि एफ बेल्जियमले समर्थन
गरेका उमेदवार अर्जुन कुमार श्रेष्ठले ३२२ मत प्राप्त गरी बिजय
हुन भएको छ ।
ब्रिस्तित समाचार हामी पछी राख्ने छौ हेर्दै गर्नु होला ।

एन आर एन आइ सि सि सदस्यमा निर्बाचित भए पस्चात बिजयी उत्सब
मनाउदै आइ सि सि सदस्य अर्जुक कुमार श्रेष्ठका साथमा एन डि एफ
बेल्जियमका सदस्यहरु
 







  


|