Home  About us  Activities  Contact  Feedback  Photo

एन डी एफ बेल्जियमका उपादक्ष्य ईन्द्र प्रसाद ओली माथि भएको सांघातिक आक्रमणप्रति एन डी एफ बेल्जियमको घोर भर्सना

 बेल्जियम बासी नेपाली हरुको गौरबमय संगठन एन डी एफ बेल्जियमका उपादक्ष्य ईन्द्र प्रसाद ओलीलाई १३ जुन राती गेन्टमा अज्ञात समुह बाट भएको सांघातिक आक्रमणले हामी सम्पुर्ण एन डी एफ बेल्जियमका सदस्य र सम्पुर्ण बेल्जियम बासी नेपाली लाई स्तब्ध बनाएको छ । सर्ब प्रथम त हामी सम्पुर्ण एन डी एफ बेल्जियमका सदस्यहरु उहाँको सिघ्र स्वास्थ्य लाभको कामना गर्दछौ । उहाँ लाई आक्रमण पस्चात तत्काल हस्पिटल लगिएको हस्पिटलको उपचार पछि उहाँ स्थिती मा सुधार आएको र उहाँ खतरा मुक्त रहेको कुरा हामी सम्पुर्ण लाई जानकारी गराउन चाहन्छौ । यसरी बिना कारण भएको यस प्रकारको साघातिक आक्रमणको एन डी एफ बेल्जियम घोर भर्सना गर्दै आक्रमणकारीको खोजी गरि कार्बाहीको लागि प्रक्रिया अगाडि बढाउनको लागि सम्बन्धित निकायमा दबाब सिर्जना गर्नको लागि हामी सम्पुर्ण एन डी एफ बेल्जियमका सदस्य र बेल्जियम बासी नेपाली लाई एक जुट हुन हार्दिक अनुरोध गर्दछौ ।

शिव बरुवाल
महासचिब
एन डी एफ बेल्जियम


 

 

 

Coming events

20 june 2010
NDWF Belgium First conference

 

11 july 2010
NDF Belgium 3rd Conference

 
 

Your suggestion, advice and comment would be highly apperciated . Please send us your advice suggestion and commet

ndfbelgium@gmail.com
© copyright 2006 ndfbelgium.com