Home  About us  Activities  Contact  Feedback  Photo

एन डि एफ बेल्जियमको २० अगस्ट को  बैठक सम्बन्धी अत्यन्त जरुरी  सुचना

आदर्णीय एन डि एफ बेल्जियम का शाह कर्मी मित्र हरु ,
हाम्रो गौरबसाली संस्था एन डि एफ बेल्जियमको प्रथम बैठक अतिनै सौहार्दपूर्ण बातावरणमा अतिनै महत्वो पूर्ण निर्णयका साथ सम्पन्न भएको कुरा यहाँ लाई सर्ब बिदितै छ ।

अब दोस्रो बैठकबाट हाम्रो संस्थाका वार्षिक कार्ययोजन तयार गर्नु को साथै तिब्र स्तरमा एन डि एफ बेल्जियमका कार्यक्रमहरु अगाडि लैजानु पर्ने तत्कालको आवश्यकता लाई ध्यानमा राखी एन डि एफ बेल्जियमको दोस्रो बैठक यही २० अगस्तमा गेन्टमा राखिएको कुरा यहाँहरु लाई जानकारी गराउदै उक्त बैठकमा यहाँको अनिबार्य उपस्थितीको लागि हार्दिक अनुरोध गर्दछौ ।

बैठक गर्ने मिती समय र स्थान

मिती : २० अगस्त बिहीवार

समय : ठीक ११ बजे बाट सुरु

स्थान : hubert frere orbanlaan – 358

               9000 Gent
   स्थानको लागि संपर्क -
 एन डि एफ बेल्जियम  उपाध्यक्ष  ईन्द्र प्रशाद ओली - फोन : 0488368473

शिब कुमार बरुवाल
महासचिब
एन डि एफ बेल्जियम



 



 

 

 

 

Coming events

 

 

Your suggestion, advice and comment would be highly apperciated . Please send us your advice suggestion and commet

ndfbelgium@gmail.com
© copyright 2006 ndfbelgium.com