आगामी २१ जुलाई
मंगलबार बेल्जियमको लुभेन शहरमा चर्चित कमेडी कलाकार मनोज
गजुरेल-पप गाएक सुगम पोखरेल र डिजे राजु डिजे सरनको सांस्कृतिक
टिम ले पुन:आफ्नो सांस्कृतिक कला प्रस्तुत गर्ने भएका छन ।
२१ जुलाई दिनको ठीक ५
बजे सुरु गरिने उक्त गाएन तथा हास्यब्याङे कार्यक्रम यहाँ स्थित
नेपाल बेल्जियम युबा क्लबको आयोजनामा हुने भएको छ । गत ५ जुलाई
आइतबार बेल्जियमको एन्टवेर्पेन सिटीमा नेपाली लोक तान्त्रिक मंच
बेल्जियमको आयोजनामा प्रदर्सन भएको उक्त कार्यक्रम हेर्नको लागि
समयअभावका कारण यहाँ रहेका थुप्रै नेपालीहरुले कार्यक्रममा
संलग्नता हुन नसकेकोले पुन: अवसर छोपी बेल्जियमको लुभेन शहरको
जानामान स्थान goudblomstraat 28
ओन्जहाउस
3000 lueven
मा हुन गइरहेको मनोरन्जनात्मक सांस्कृतिक कार्यक्रममा सरीक हुने
मौका पाएका छन ।
|