आदर्णीय साथीहरु
नमस्ते
एन डी एफ बेल्जियमको कार्यसमितीको बैठक यही नोवेम्बर १५ तारिक
आइतबार को दिनमा एन्त्वेर्पेनमा
lakborslei 183 2100 deurne
मा
दिनको
ठीक १२ बजे बस्ने भएकोले एन डी एफ बेल्जियम कार्य समितीका
सम्पुर्ण सदस्यहरु लाई अनिबार्य उपस्थितीको लागि अनुरोध गर्दछौ
।
बैठक को प्रस्तव हरु यहाँहरु को ईमेल मा पठाएक छौ ।
|