१
- ने क
पा एमालेका बरिष्ठ नेता तथा बिदेश बिभाग प्रमुख
एबम
भूतपूर्व उप
प्रधानमन्त्री के पी
शर्मा ओली
यही जनवरी २२ देखि
फेब्रुअरी १ सम्म
युरोपका बिभिन्न
देशहरुमा
ने क पा एमालेको
सगठन बिस्तार तथा
अन्य बिभिन्न सार्वजनिक कार्यक्रममा सम्बोधनको लागि
आउनु हुने
क्रमामा यही जनवरी ३१ मा बेल्जियमको अन्टरपेन शहरमा एक भब्य
जनसभा तथा अन्तर्क्रिया कार्यक्रमको आयोजना गर्ने यस जनासभामा
बेल्जियममा रहेका सम्पुर्ण नेपाली दाजु भाई दिदी बहिनी हरु र
बेल्जियममा रहेका सम्पुर्ण नेपाली संघ संस्था लाई निमन्त्रना
गर्ने
२ -
यही फेब्रुअरी १
मा बेल्जियमको लुभेन शहरमा बेल्जियममा रहेका सम्पुर्ण
एन डी एफका
कार्यकर्ता बीच ब्रिहत कार्यकर्ता भेला तथा प्रशिक्षणको आयोजना
गर्ने
३ -
नयाँ आउनु भएका तथा पुरना बेल्जियमबासी नेपाली दाजु भाई दिदी
बहिनीहरुको बीच मा एन डि एफ बेल्जियमको सदस्यता बितरण अभियान लाई
ब्यापक रुपमा लैजाने यसै क्रमामा पुरना
सम्पुर्ण एन डी
एफका सदस्य हरुको पनि सदस्यता नबिकरन गर्ने जसको लागि
बेल्जियमको हरेक क्षेत्रमा क्षेत्रिय अध्यक्षको नेत्रित्वोमा एक
समुह निर्माण गरि बेल्जियममा रहेका
सम्पुर्ण
नेपाली दाजु
भाई दिदी बहिनी हरु को घरदैलोमा पुग्ने
।
|