Home  About us  Activities  Contact  Feedback  Photo

२१ मार्च २०१० मा एन डी एफ बेल्जियमको बैठक

 नेकपा एमाले बेल्जियम पार्टी कमिटी र एन डी एफ बेल्जियम संयुक्त बैठक यही २१   मार्चमा लुभेनमा बस्ने भएको कुरा यहाँहरुलाई जानकारी गराउदै उक्त            बैठकमा  सम्पुर्ण   पदाधिकारी र सल्लाहाकार  मित्र हरु लाई  अनिबार्य उपस्थितीको लागि हार्दिक अनुरोध ।


बैठकका प्रस्ताबहरु 

१ - आर्थिक हिसाब किताब सम्बन्धमा

२ -  पार्टी कमिटी र एन डी एफ को अधिबेशन तथा सम्मेलनको लागि मिती घोषणा तथा तयारीको लागि कार्य बिभाजन

३ - सदस्यता बितरण नबिकरण र सरुवा  

 यहाँहरुलाई उक्त बैठकमा यी बाहेक अन्य कुनै प्रस्ताब राख्न्नु पर्ने लागेमा ईमेल बाट पहिला नै वा उक्त बैठक को दिन मा पनि जानकारी गराउन सक्नु हुने छ । 

समय - दिनको ठिक १२ बजे बाट सुरु

स्थान - लुभेन पुल हाउस bongenotelaan 145 , 3000  leuven

शिव कुमार बरुवाल
महासचिब
एन डी एफ बेल्जियम
 

 


 

 

 

 

 

Coming events

ने.क.पा.(एमाले)का महा सचिब कमरेड इश्वर पोख्रेल युरोप आउँदै

Your suggestion, advice and comment would be highly apperciated . Please send us your advice suggestion and commet

ndfbelgium@gmail.com
© copyright 2006 ndfbelgium.com