ने.क.पा.
एमाले स्थायी समिति सदस्य एवं विदेश विभाग प्रमुख नेपालका एक
वरिष्ठ
नेता कमरेड के.पी।शर्मा
ओली र ने.क.पा.
एमाले केँिद्रय सदस्य कमरेड गणेश तिमिलसिना
नेपाली
लोकतान्त्रिक मचका र्पोतुगल स्पेन र जर्मनीका अधिवेशन र
वेल्जियमको
बिशाल जनसभा तथा
अन्तर्क्रिया कार्यक्रमलाई संवोधन
गरि आफ्नो
युरोप भ्रमण सिद्वाएर नेपाल
फर्कनु भएको छ ।
युरोपको बिभिन्न देशमा एन डी एफले आयोजना गरेको कार्यक्रममा
संबोधन
गर्नको लागि गत २२
जनवरीमा वेल्जियमको ब्रसेल्समा नेता
द्वय ओर्लनु
भए देखीनै
माइनस
तापक्रममा चिसियेको युरोप बाताबरणमा पनि युरोपमा रहेका नेपाली
हरुको मनमा भने निकै न्यानो र उत्साहा जागेको थियो । युरोप
प्रबेश गर्नुको पर्सी पल्ट देखिनै जनवरी २४ मा पोर्तुगलको
राजधानी लिस्वनमा एन.डि.एफ
पोर्तुगलको
अधिवेशन एन.आर.एनको
भेटघाट कार्यक्रम र लिस्वन स्थित नेपाली पत्रकारहरु सँगको
साक्षात्कार
, जनवरी २५
मा स्पेनको बार्िसलोनामा एन.डि.एफ
स्पेनको अधिवेशन र जनवरी
२६ मा एन.आर.एनको
अनृरकि्रया कार्यक्रम जनवरी ३० मा जर्मनीको प्रुयाङ्कफटमा एन.डि.
एफ जर्मनीको
अधिवेशन पत्रकार भेट र जनवरी ३१ मा बेल्जियमको एन्टेर्पेनमा एन
डी एफ बेल्जियमद्वारा आयोजित बिशाल जनासभा र अन्तर्क्रिया र
फरवरी १ मा बेल्जियमको लुभेनमा भएका अन्तरकि्रया भेलामा
नेताहरुले गर्नुभएको संबोधन छलफल र
प्रशिक्षणले
यी मुलुकहरुमा रहेका ने.क.पा.
एमालेका कार्यर्कता र समर्थक हरुमा
जबरदस्त
रक्त संचार गराएको छ ,
उर्जा थपेको छ र
बैचारिक प्रस्टताका साथमा अगाढी बढ्ने प्रेरणा मीलेको छ ।
यति मात्र
नभएर
उहाँ हरुको
भ्रमण तथा संबोधनले युरोपमा रहेका केही फंसिवादी
, उग्रपन्थी,
तानशाही सोच भएका तथा
संस्कार सुन्य
संकिर्ण अतिवादी व्यति्र हरु वाहेका सम्पुर्ण नेपालीहरु अत्यन्त
उत्सहित र
प्रशन्न भएका छन गौरव अनुभुति गरेका छन ।
नेपालमा संविधान
निर्माणगर्ने विषयमा अहिले सम्मका प्रगति र देखिएका
समस्यहरु
माओवादी लडाका हरुको पुनस्थापना व्यवस्थापन र सुरक्ष निकायमा
गर्ने
समायोजनका विषय
महाकालि सन्धीका
वास्तविकता
,
०६२
र ६३ को सफल
जनआन्दोलन संगै सामन्ती राजतन्त्र अन्त्य र उग्रपन्यीहरुको
वैचारीक
पराजयका
,
एन.आर.
एन.
ले उठाएको दोहोरो नागरिताका विषयमा र ने.क.पा.
एमाले आफनो
पार्टी भित्र सृजना
भएका सानतिना समस्य र तिनलाई समाधान गर्न चालिएका कदम हरु
वर्तमान ने.
क पा एमालेको सरकार र यसको निरन्तको आवस्यकता तथा देशको
अग्रगतिको
पक्षमा वन्नु पर्ने
राष्ट्रिय सहमति सहकार्यका सार्थै ढोगी राष्ट्रवादका विरुध्द
वास्तविक
सच्चा राष्ट्रवादका विषयमा नेताहरुले जुन खुलस्त र सरल भाषामा
स्पष्ट
पार्ने काम
गर्नुभएको थियो त्यसले ति कार्यक्रमहरुमा सहभागीहुने नेपालीहरुले
आफनो
देश र त्यहा
विकासित राजनीतिका धटनाक्रमका वारेमा छर्लङ्ग भएको र आफुहरु लाई
नेकपा एमाले प्रति उत्साहित भएको भावना ब्यक्त गरेका छन् । तर
यसै बीचमा कमरेड केपी ओलीको बस्तु परक समय सापेक्ष्य र अग्रगामी
सम्बोधनले
केही
फासिबादी,
उग्रपन्थी र
जडसुत्र बादी सोच भएका
जन हत्यालाई
जनयुद्व भन्न
रुचाउने हरु ध्वोंस
र विनासलाई आफ्नो आदर्श ठान्नेहरु आफु गोली हान्ने तर अरुको वोली
सुन्न नसकने
तानाशाही चरित्र भएका केही सिमित व्यकि्रहरु रन्थनिएका छन्
,
पिडाले छटपटाएका
छन् र बहुलाएको कुकुर झै बिभिन्न मिडियाहरुमा जे पायो त्यहि भुकी
रहेका छन् ।
राष्ट्रको वारेमा
सुस्पष्ट दृष्टिकोण राख्न्ने माओवादीको गोलीलाई आफनो चोटीलो
वोलीवाट ससक्त जवाफ दिर्दै माओबादीलाई सिध्याउने सुधार्नु पर्दछ
भन्ने बिचार राख्न्ने नेपाली समाजमा बास्तबिक लोकतन्त्र
,
स्थापनाको लागि
,
नेपाली जनताको
मुक्ती र राष्ट्रिय अखण्डताको लागि डेढ दशकको कठोर जेल जीवनका
साथै चार दशक भन्दा लामो
नेपाली कम्युनिष्ट
आनदोलन का अग्रणि योध्दा विचारमा दृद र कठोर तर व्यवहारमा
मिलनसार
आत्मिय भावना भएका नेता केपी शर्मा
ओली संग
प्रतक्ष्य साक्ष्यत्कार गर्न पाउदा
उहाँको
युरोप भ्रमण अत्यन्त
सफल फलदायी
उत्साहप्रद तथा चिसो युरोपलाई तताउन सफल भएको अनुभुत गरेका छन
युरोपवासी
नेपालीहरुले ।
|