Home  About us  Activities  Contact  Feedback  Photo

जनवरी १० गतेको बैठकको निमन्त्रणा

आदर्णीय साथीहरु नमस्ते
ने क पा एमालेका बरिष्ठ नेता तथा बिदेश बिभाग प्रमुख क
. के पी वली यही जनवरी २२ देखि फेब्रुअरी १ सम्म १० दिने युरोपको भ्रमणमा पार्टीको सगठन बिस्तार तथा प्रशिक्षणको लागि आउँदै हुनु हुन्छ । उहाँको युरोप  आगमनको त्यस अबसरमा एन डी एफ बेल्जियमले  बेल्जियममा  जनवरी ३१ मा  एक ब्रिहत जनासभा तथा अन्य बिभिन्न प्रक्षिक्षणात्मक कार्यक्रम गर्नु पर्ने भएकोले उक्त कार्यक्रम हरुलाई के कसरी भब्य रुपमा सम्पन्न गर्न सकिन्छ यहाँको सुझाब सल्लाह हरु पठाउनु हुन हामी हार्दिक अनुरोध गर्दछौ ।

साथै उक्त कार्यक्रमको अन्तिम तयारीको लागि यही जनवरी १० तारिकका दिनमा अन्त्वेर्पेनमा एन डी एफ बेल्जियम र पार्टी कमिटी बेल्जियमको  संयुक्त बैठक बस्ने भएकोले यहाँ हरुको उपस्थितीको लागि हार्दिक अनुरोध गर्दछौ । 
नोट :
     यस बैठकको दिनमा हामी एन डी एफ बेल्जियमका अगुवा कार्यकर्ता बीच  नयाँ बर्षको शुभ कामना आदन प्रदान र खानपिनको पनि ब्यबस्था गरिएको कुरा यहाँ हरुलाई जानकारी गराउदै यस कार्यक्रममा पार्टी कमिटी र एन डि एफको कमिटीमा रहेकका बाहेक  अन्य एमालेका अगुवा कार्यकर्ता पनि लाई निमन्त्रणा गरिएको छ । 
 
        नयाँ बर्षको खानपिन कार्यक्रममा लाग्ने खर्च उपस्थित सबैले शेर गरि मिलाइने छ र खानपिनको तयारीको लागि यहाँहरु उपस्थित हुन सक्ने नसक्ने यही जनवरी ८ गते भित्र जानकारी गराउनु होला ।बैठकक हुने स्थान र समय 
Langstraat 102
2140 Borgerhout
Time – 13 :00  (
बजे )

 



 

 

 

 

Coming events

 

 

Your suggestion, advice and comment would be highly apperciated . Please send us your advice suggestion and commet

ndfbelgium@gmail.com
© copyright 2006 ndfbelgium.com