नेपाली लोकतान्त्रिक मञ्च बेज्यिमको तेश्रो सम्मेलन आगामी
११ जुलाइ मा हुन गइरहेकोले उक्त सम्मेलन लाइ भव्य रुपमा सफल
गराउनको लािग यहि जुन ८ का दिन बेल्जियमको गेण्टमा एन.डि.एफ.
बेल्जियम गेण्टले आफ्नो तेश्रो क्षत्रिय सम्मेलन रमेश पौडेलको
अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति चयन गर्दै सम्पन्न गरेको छ ।
सो सँस्थाका निबर्तमान अध्यक्ष रमेश पौडेलको अध्यक्षतामा सम्पन्न
उक्त कार्यक्रम साचालन सो सस्थाका उपाध्यक्ष गोपाल अधिकारिले
गर्नु भयको थियो ।
एन.डि.एफ. बेल्जियमका कार्यवाक अध्यक्ष इन्द्र प्रसाद ओलीको
प्रमुख आतित्थ्यमा र निबर्तमान अध्यक्ष यम दाहाल अर्जुनको
उपस्थितिमा सम्पन उक्त कार्यक्रममा निबर्तमान अध्यक्ष दाहालले
नयाँ कार्यसमितिलाई बधाइ दिदै आगामि दिनहरुमा आफ्नो तर्फ वाट
पुर्ण सहयोग रहने प्रतिवधता ब्यक्त गरेका थिए ।
गेण्टमा क्षत्रिय कमिटिका नयाँ कार्यसमितिमा अध्यक्ष रमेश पौडेल
उपाध्यक्ष गोपाल अधिकारि सचिव मोहन राउत उपसचिव प्रेम प्रसाई
कोषाध्यक्षमा मोहम्मद मिया मिराज र सदस्य हरुमा थानेश्वर थापा
वसन्त ढुंगाना सुरे थापा रुद्र बहादुर थापा गँगा थापा क्षेत्री र
वद्री कार्की लाइ चयन गरिएको छ ।
त्यसै गरि एन.डि.एफ. बेल्जियमको ११ जुलाइमा हुने सम्मेलनको लागी
गेण्ट कमिटि तयार रहेको जनककारि गराइएको छ ।
अर्जुन दाहाल
|