बेल्जियममा ने क पा
एमालेका महासचिब इश्वर पोख्रेल संगअन्तर्क्रिया
सम्पन्न
यही मार्च ३
मा एन डी एफ बेल्जियमले बेल्जियम स्थित सम्पुर्ण एमाले समर्थक र
शुभ चिन्तक साथीहरु बीच महासचिब कमरेड इश्वर पोख्रेल संग भेट घाट
तथा अन्तर्क्रिया कार्यक्रमका कही झलकहरु समाचार प्रकाशित हुँदै
छ हेर्दै गर्नु होला